दमौली/तनहुँमा डेँगु संक्रमण बढ्दो क्रममा छ । बुधबार स्वास्थ्य कार्यालय तनहुँले सार्बजनिक गरेको विवरण अनुसार तनहुँमा हाल एक हजार दुई सय ८१ जनामा डेँगु संक्रमण देखिएको छ । यो संख्या गत साता नौं सय ७४ रहेको थियो ।
तनहुँका दश पालिका मध्ये ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ भने भिमाद र भानु नगरपालिकामा ५–५, म्याग्दे गाउँ पालिकामा ७, बन्दिपुर गाउँ पालिकामा ७१, व्यास नगर पालिकामा ९८, शुक्लागण्डकी नगर पालिकामा एक सय ४८ र आँबुखैरेनी गाउँपालिकामा सबै भन्दा धेरै नौ सय ४७ संक्रमित रहेका स्वास्थ्य कार्यालय तनहुँका परिवार योजना सुपरभाइजर सुदिप कँडेलले एक सुचना मार्फत जानकारी दिए ।
समाचार
-
दमौली/पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी पोखरा खण्डको विस्तारको कामले राजमार्ग छेउका घर भत्काउने काममा ढिलाई हुँदा…
-
नेवार समुदायले आफ्नो परिवारको दिवंगत सदस्यको श्रद्धा पूर्वक सम्झने दिन हो, गाईजात्रा । यस्तो…
-
सत्तागमनसंगै कांग्रेसमा बढ्दै किचलो: बहिर्गमन, गठबन्धन र महाधिवेशनमा मतभेद
by Tanahu Awajby Tanahu Awajरमेश विकल गत साता सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक नेताहरुको राजनीतिबाट…
-
दमौली/तनहुँमा नौ सय ७४ जनामा डेँगु संक्रमण देखिएको छ । पालिकागत रुपमा गरिएको सर्वेक्षणबाट…
-
दमौली/व्यास नगरपालिकाले व्यास नगरपालिकालाई वातावरण मैत्री बनाउन नगरवासीहरुसंग अनुरोध गरेको छ । फोहर व्यवस्थापनमा…
-
यतिबेला २०७६ साल माघ ६ मा राष्ट्रिय सभामा दर्ता भई हाल प्रतिनिधि सभाको राज्य…
-
तीसौं विश्व आदिवासी दिवस तनहुँ दमौलीमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइयो ।…
-
दमौली/सरकार परिवर्तन सँगै उछाल आएको सेयर बजार बुधबार ३४.२४ अंकले बढेको छ । बुधबारको…
-
निःशुल्क शिक्षामा व्यासको चासोः प्रतिवेदन बनाउन निर्देशन, होला कार्यान्वयन ?
by Tanahu Awajby Tanahu Awajदमौली/व्यास नगर पालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरु मार्फत निःशुल्क शिक्षा प्रदान गर्न विद्यमान अवस्थाको…