दमौली/नेपाली कांग्रेस तनहूँले आफ्ना नेता एवं पूर्व मन्त्री चक्रप्रसाद वास्तोलाको स्मृतिमा शोकसभा सम्पन्न गरेको छ । विहिबार १३ औदिनको पूण्यतिथीको अवसर पारेर शोक सभा आयोजना गरिएको हो । कांग्रेस तनहूका कार्यवाहक सभापति जितप्रकाश आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेका तनहूका सभापति एवै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बास्तोलाको राजनैतिक योगदानको चर्चा गरे । सभामा बोल्दै पूर्व सभापति रघुनाथ पौडेल, महिला संघकी सभापति पवित्रा पौडेल, पूर्व सभासद झुलबहादुर आले लगाएतले बास्तोलाको राजनैतिक पथको अनुशरण गर्न सके कांग्रेसको भविष्य उज्जल रहेको बताए ।
समाचार
-
दमौली/नगर पालिका क्षेत्र भित्र रहेका पर्यटन विकासको सम्भावना बोकेका नयाँ स्थानको खोजी र पहिचान…
-
दमौली/नेपाल अङ्ग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) गण्डकी प्रदेश र तनहँुको आयोजनामा दमौलीमा माध्यमिक…
-
दुर्घटना निश्चित छ भन्दै यसो भने वीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य लोकेश ढकालले (भिडियो)
by damauliby damauliदुर्घटना निश्चित छ भन्दै यसो भने वीपी विचार राष्ट्रिय समाजका संस्थापक सदस्य लोकेश ढकालले…
-
दमौली/बेलायतको ब्रिष्टोल नगरमा हालै सम्पन्न नगरप्रमुखहरुको विश्व सम्मेलनले व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई कार्यकारी…
-
दमौली/ व्यास ३ पराशर टोल स्थित अनशन चौतारा लाईनमा आइतवार देखि निशुल्क वाईफाई सुविधा…
-
दमौली/तनहुँ अमेरिका सोसाइटीले तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनको लागि सात लाख रुपैयाँ…
-
ऋषिङ्ग/हेडटिचरहरुको पेशागत हकहितको संरक्षणका लागि ऋषिङ्ग गाउँपालिका भित्रका विद्यालयहरुमा कार्यरत प्रअहरुको एक भेलाले हेडटिचर…
-
दमौली/वडा दशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा विद्यालयले शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको…
-
दमौली/व्यास नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै नगरपालिकाद्वारा वडा नं ३ स्थीत खुल्ला मैदानमा निर्मित…
