दमौली/व्यास–१ गल्बुवेशीस्थित सिर्जनसिल आमा समूहलाई स्थानीय यशोदा भट्ट क्षेत्रीले जग्गा दान गरेकी छन् । आफ्ना दिवगंत पति बालकृष्ण भट्ट क्षेत्रीको स्मृतिमा उनले घरको छेउमा रहेको १३ फुट बाटोको मोहडामा पर्ने ३ आना घडेरी आमा समूहको भवन निर्माणका लागि दान गरेकी हुन् । बन्दीपुर पार्चेमा जन्मेकी हाल व्यास नगरपालिका वडा नं १ मा बस्ने क्षेत्रीले मालपोत कार्यालय तनहुँबाट आमा समूहको नाममा सो जग्गा रजिष्टे«सन गरी समूहकी सचिव गीता बाँस्तोलालगायतका अन्य पदाधिकारीलाई दिएकी हुन् ।
समाचार
-
दमौली/शुक्लागण्डकी महोत्सव हेरेर फर्कने क्रममा शनिबार मोटरसाइकलबाट खसेर एक युवतिको मृत्यु भएको छ ।…
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबारदेखि डिजिटल डिस्प्ले बोर्ड राखिएको छ । कार्यालयबाट गरिने विभिन्न…
-
दमौली/गुरुङ्ग समुदायले मनाउने गरेको तमु ल्होसार आइतबार तनहुँमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ…
-
दमौली/जबरजस्ती करणी गरी फरार भएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले प्रकाउ गरेको छ…
-
दमौली/म्याग्दे गाउँपालिका ४ भुलभुलेस्थित पृथ्वी राजमार्गमा मंगलबार एक पर्यटकीय बस दुर्घटना हुँदा १० जना…
-
दोस्रो दिन भक्तजनबाट बीस हजार दान पाटन/पराशर आश्रम संरक्षण समितिले मंगलबारबाट शिपपुराण ज्ञानमहायज्ञको शुभारम्भ…
-
बाबुराम खनाल गजौडे/व्यास नगरपालिका वडा नं. ९ को आयोजनामा गत शुक्रबार सार्वजनिक सुनवाई कार्यक्रम…
-
दमौली/दमौली स्थित सत्यवती माविमा गोरखा जिल्ला भिमसेन थापा गाउँपालिकाको आयोजनामा गरिएको शैक्षिक अवलोकन भ्रमणको…
-
गणेश श्रेष्ठ ऋषिङ नेपाल विद्यार्थी संघ ऋषिङ गाउँ पालिकाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको…
