समजुर/वीपी हाई भई छाती दुखेको बताउने भानु–३ समजुरका ६२ बर्षिय कृष्णबहादुर बानियालाई उनका चार छोरी र भाईले चैत्र १४ गते दागवत्ती दिएका छन् । छोरा सुमन बानिया अमेरिकाबाट आईपुग्न लकडाउनको अवस्थाले असम्भव हुँदा छोरीहरु विन्दु, विना, प्रतिक्षा, मनिता र कृष्णबहादुरका भाई रामबहादुर बानियाले दागवत्ती दिएका
हुन् । कोरोना भाईरसको संक्रमणबाट इटलीमा ६३ जना डाक्टरले ज्यान गुमाएको समाचारले गाउँवस्तीमा बढेको त्रासले समयमा उपचार गर्न पु¥याउन सवारी साधन पाउन नसक्दा कृष्णबहादुरको ज्यान गएको त्यहाँबाट तनहुँ आवाज सम्वाददाता बाबुराम खनालले बताउनु भयो ।
समाचार
-
नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी जिल्लाबासीलाई सुरक्षित रहन अग्रह गरेको…
-
-
कमलबारी/व्यास–१२ का खुसीराम कैनीले लक डाउनका बेला विरामी परेमा अस्पतालसम्म लैजानका लागि आप्mनो स्कर्पियो…
-
गजरकोट/नेपाल रेडक्रस सोसाईटीले देशव्यापी थालेको कोरोनाबाट बचाउने सचेतना अभियानबाट प्राप्त स्टीकर र पर्चा गाउँगाउँमा…
-
-
दमौली/आजबाट सुरु हुने भनिएको एसइई परीक्षा अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने नेपाल सरकार…
-
दमौली/तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा १४ जना घाइते…
-
विषेश सम्वाददाता कोभिड–१९ अर्थात कोरोना भाइरस डिजिज–२०१९ अहिले विश्वव्यापि चिन्ताको विषय बनेको छ ।…
-
दमौली/व्यास नगर पालिका विपद् व्यवस्थापन समितिको मङगलबार बसेको वैठकले विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसका…
