दमौली/ १०८ फिट अग्लो मूर्ति निर्माणका लागि मंगलबार टेण्डर आव्हान गरिएको छ । चार वेद अठार पुराणका रचयिता व्यास ऋषिको तपोभूमि तनहुँ व्यास नगरपालिका वडा नं. ३ पञ्चमन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रको पहिचान दिलाउने अभियान अन्तरगर्त व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने घोषणा २०६८ सालमै गरिएको थियो । व्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार परियोजना सम्पन्न गर्नका लागि ६४ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
समाचार
-
छन् ।तनहुँमा पनि कोभिड–१९को संक्रमण कम भएसंग खुलेका सामुदायिक विद्यालयहरुले खाजा खुवाउन थालेका छन्…
-
दमौली/नेपाल अडिटर्स एसोसियसन (अडान), तनहुँको आयोजनामा दमौलीमा १ दिने लेखापरिक्षकहरुको अन्तरक्रिया सुक्रबार दमौलीमा सम्पन्न…
-
मालपोत कार्यालय तनहुँमा मंगलबार देखिएको यो दृष्य । दृष्यले बताउँछ कि मालपोत कार्यालयमा जनताको…
-
-
-
दमौली / रोटर्याक्ट क्लब अफ दमौलीले १८औं सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने जानकारी…
-
कसरी निष्पक्ष रुपमा प्रदेश प्रमुखको भूमिका निभाउलान भन्ने शंका गर्न थालिएकोछ । कोरोना महामारीका…
-
शनिबार आयोजित नेपाल प्रेस युनियन तनहुँको वृहत वैठकको अवसरमा नहर्कीले अक्षयकोषको रकम ५१ हजार…
-
