दमौली/तनहुँको व्यास नगरपालिकाले किसानहरुलाई आलुको बीउ वितरण गर्ने भएको छ । निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरि सामुहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न आलुको बीउ वितरण गर्न लागिएको हो । कृषकको माग अनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा अपलब्ध गराउने कार्यपालिकाको मंगलबार बसको बैठकले निर्णय गरेको थियो ।
समाचार
-
दमौली/तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जन्मदिनको अवसरमा आश्रमलाइ सहयोग गरेका छन्…
-
दमौली/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार दमौलीमा एकै दिन दुई शिलान्यास एक उद्घाटन पछि…
-
दमौली/आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन विद्यार्थी सर्कलले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल रेडक्रस…
-
ऋषिङ । मंसिरको तेस्रो साताबाट ऋषिङ्गमा दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने…
-
फेरी सर्यो कांग्रेस महाधिवेशन मिति- पार्टीको विश्वसनियतामै आँच आउने आशंका
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रैसको चौधौं महाधिवेशन चौथो पटक सार्वजनिक कार्यतालिका अनुसार पनि नहुने निश्चित भएको…
-
कमलबारी/रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अन्तर्गत सिद्धेश्वरी माविका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको…
-
दमौली/माधव नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको…
-
दमौली/कार्तिक ११ गते व्यास नगरपालिकामा एष्ट्रजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । आदिकवि…
-
दमौली, कार्तिक ९ १० औं अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा अन्तर विद्यालय वक्तित्वकला कार्यक्रम सम्पन्न…
