दमौली/सुक्रबारबाट प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुरु हुँदैछ । श्रम तथा रोजगार मन्त्रि कृष्णकुमार श्रेष्ठले उद्घाटन गर्ने महोत्सव पहिलो दिनको आकर्षण पाटन क्षेत्रको साँस्कृतिक, धार्मिक, मौलिक पहिचान झल्किने ३५ झाँकीहरु हुने आयोजक समितिका संयोजक अमर थापाले बताए ।
पाटन क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व ओझेलमा परेकोले त्यसलाई उजागर गर्ने मूल उद्देश्यका साथ आयोजित महोत्वले पारशर ऋषि, व्यास ऋषिको धार्मिक महत्वको झल्काई पाटनलाई धार्मिक पर्यटनको क्षेत्र पहिचान दिलाउने विश्वास संयोजक थापाले लिएका छन् ।
नेपाली लोक साहित्यको संरक्षण गर्न गायक दुर्गेश थापा, राजु परियार लगायतका थुप्रै कलाकारको कला गला गञ्जुन हुने महोत्सवमा मानुङ्गकोटको ऐतिहासिक, साँस्कृतिक पहिचान र नामाकरणको सन्दर्भका बारेमा प्रसार प्रसार गरिनेछ । अन्तिम दिन व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेद्वारा समापन हुनेछ ।
समाचार
-
-
-
छानुङ/घिरिङ गाउँपालिका वडा नं. २ छानुङमा एक घरमा आगलागि हुँदा छ जनाको परिवार विस्थापित…
-
दमौली/नेपाली काँग्रेसका नेता गोविन्दराज जोशी मंसिर १२ गतेबाट दोस्रो चरणको मतदाता भेटघाट तथा अन्तरक्रिया…
-
गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य…
-
कांग्रेस तनहुँको पार्टी सत्तामा जितप्रकाश पदाधिकारीमा न्यौपाने प्यानलका मिलन मात्रै
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर ११ मा सम्पन्न जिल्ला अधिवेशनबाट तनहुँ कांग्रेसको…
-
दमौली/निर्माण कार्यमा ढिलाइ नगर्न ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन्…
-
१४औं अधिवेशनमा गुटगत प्रतिष्पर्धा, आगामी निर्वाचनमा पराजित हुने चिन्ता
by Tanahu Awajby Tanahu Awajदमौली/नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा, गाउँ, नगर, प्रदेश, क्षेत्रको निर्वाचन सम्पन्न गरेर अब…
-
दमौली/नेपाल रेडक्रस सोसाईटीले आफ्ना स्वयमसेवक, प्रत्येक पालिकाका कर्मचारी, जिल्ला प्रशासन, नेपाल प्रहरी, कारागारका कर्मचरीहरुलाई…