दमौली/व्यास नगरपालिकाले दुई विद्यार्थीैलाई आर्थिक सहयोग गरेको छ । बसन्त आधारभूत विद्यालय व्यास–११ मा अध्ययनरत युविना थापा र बेदव्यास प्रा.वि. का विप्लब परियार नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
व्यास नगरपालिकाले दिएको जानकारी अनुसार युविना थापालाई पचास हजार आर्थिक सहयोग गरेको थियो भने विप्लब परियारको भाँचिएको खुट्टा उपचारका लागि आर्थिक सहयोग गरेको थियो ।
व्यास ११ स्थित बुल्दी खोलाले बगाउदाँ थापा ह्युम पाइपमा अड्किएकी थिइन र उनलाई चोटपटक लागेको थियो । उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । विप्लब परियार विद्यालयको खेलकुद क्रियाकलापमा सहभागि हुदाँ गोडा भाँचिएर घाइते भएका थिए ।
बाढी पहिरो लगायतको विपदजन्य घटना बढ्ने क्रमप्रति सजग गराउँदै नगर प्रमुख बैकुण्ठ न्यौपानेले सम्पुर्ण नगरबासी संयम रहँदै विपद्मा सम्वेदनशिल बन्दै एक आपसमा सहयोगि भावना देखाउन सम्पुर्ण नगरबासीहरुमा अपिल गरेका छन ।
समाचार
-
दमौली/जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदबार शान्तिरमण वाग्ले पुनः निर्वाचित भएका छन्…
-
दमौली/वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अन्तिम चरणमा हुँदा नेपाली कांग्रेस पहिलो…
-
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ का विद्यार्थी दिवा खाजा खानका लागि लाईनमा उभिँदै । प्रतिविद्यार्थी…
-
दमौली/तनहुँ जिल्ला भलिबल संघको तेस्रो अधिवेशनले असार ७ गते नयाँ नेतृत्व चयन गरेको छ…
-
म्याग्दे/तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाले मंगलबार मिन माविका किशोर छात्राहरुलाई एक दिने अभिमुखीकरण…
-
वयापानी/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले तनहुँ जिल्लाका दुई विद्यालयका अभिभावकहरुलाई कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य…
-
म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाद्वारा मंगलबार सञ्चालित एक दिने किसोरीलाई महिनावारी सरसफाई तथा पोषण सम्बन्धी…
-
विदेशी सिएले कर छुट बजेट बनाएको आशंका दुई अमेरिकी विमान आएको चर्चाले आतंकित नेपाल
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातादुई ढुंगा बीचको तरुलको भौगोलिक परिवेशमा रहेको नेपालले असंलग्न परराष्ट्र नीतिमा नेपालको सार्वभौम स्वाभिमानी…
-
दमौली/राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले बुधबार १९ बुँदे ज्ञापन पत्र तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत…
