तनहुँसुर/तनहुँसुर सामुदायिक होमस्टेले यस बर्षको ४३औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष के.वी थापाले बताए । द्विदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको पर्यटन दिवसको नारा ‘Rethinking Tourism’ रहेको छ ।
सामुदायिक होमस्टेले असोज ११ गते तनहुँ सामुदायिक होमस्टे र सामुदायिक भवनको अवलोकन गराएको छ । त्यसैगरी १२ गते औपचारिक कार्यक्रम गरेर विश्व पर्यटन दिवस तथा ग्रामिण पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पर्यटन दिवसको औपचारिक कार्यक्रममा सांस्कृतिक कार्यक्रम, दिवसको महत्व र प्रभावका बारेमा चर्चा गरिएको थियो ।
Tanahu Awaj
-
दमौली/शिवकालिका वचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार…
-
सनातन हिन्दु धर्मका अनुयायीको महत्वपूर्ण पर्व दशैं संघारमै आई सकेको छ । शिक्षालय र…
-
कमलबारी/रुम टु रिड, पढ्नको लागि कोठा कार्यक्रम अन्तर्गत बालिका शिक्षा कार्यक्रमले सिद्धेश्वरी मावि कमलबारीमा…
-
विश्वको सर्वप्राचिन हिन्दु धर्मका अनुयायीहरुको महत्वपूर्ण पर्व हो, दशैं । यो समयमा नेपालमा विद्यालयहरु…
-
[3d-flip-book id=”8049″ ][/3d-flip-book]
-
दमौली/नेपाली काँग्रेस वी.पी. चुनावी तालमेल भएमा बाहेक संघीय निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी…
-
पृष्ठभूमिःनेपालमा अहिले संविधान मिचेर अगाडि बढ्ने होड नै चलेको छ । सरकारमा रहेकाहरुले त्यो…
-
आजभन्दा भण्डै अढाई सय वर्ष अगाडि पर्वत क्षेत्रमा प्रचिलित भनाईबाट आजको आलेखको विषय उठान…
-
बहस हरेक कुरा र शिर्षकमा गर्न सकिन्छ । यहाँसम्म कि कुनै पनि शिर्षकमा बहस…
