
२०९ औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २८ गते आयोजना गरेको विद्यालय स्तरिय खुल्ला कविता प्रतियोगितामा तृतीय हुन सफल भएका निर्मल मावि व्यास–१ का विद्यार्थी आर्शीवाद कट्टेल प्रा. डा. हेमनाथ पौडलबाट प्रमाणपत्र ग्रहण गर्दै ।