
वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँ द्वारा आयोजित यज्ञोपवित रक्षाबन्धन कार्यक्रम अनसन चौतारीमा शनिबार दिनभर आयोजना सम्पन्न भयो । सचिव विश्वकुमार बुढा परियारले दिएको जानकारी अनुसार ७० जना दलित तथा गैरदलितले रक्षाबन्धन धारण गरेका थिए ।