

लाखौं खर्चेर बनाइएको व्यास नपा–१ करङकाठमा रहेको बसपार्क(1), फलफूल लाईन अगाडि मुख्य राजमार्गको दुइ लेन ओगटेर पार्क गरिएका साना तथा ठूला सवारी(2)। बस पार्क खाली राखेर सवारी आवागमनमा समस्या हुने तथा दुर्घटनाको जोखिम बढाउने गरी मुख्य राजमार्गमै सवारी पार्किङ गर्ने कुरा कति कानून, न्याय र मानवता संगत कुरा हो ? अनि बेथितीमा मुकदर्शक बन्ने हाम्रा सरकारहरु ?
