



यस वर्षबाट मनाउन थालिएको राष्ट्रिय कोदो दिवसको अवसरमा सामूहिक रुपमा कोदो रोप्दै गरेको
दृष्य । कार्यक्रममा ऋषिङ गाउँ पालिका वडा नं ५ का वडाध्यक्ष बुद्धिमान राना मगर, अन्य जनप्रतिनिधि, वडाका कर्मचारी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो । तस्वीरः वडाध्यक्ष बुद्धिमान रानाको फेसबुक पेज