विचरा त्यो गरिबले पुग्ने जति कुनै राहत लिनै सक्दैन ।
एक घुड्की पानि र एक गाँस भात कसैले दिनै सक्दैन,
बिग्रदैछ परिस्थिति बचाउन सक्दैनौं कि देशको माटो,
पुर्खाको रगतले अर्जेको मेरो देश कसैले लिनै सक्दैन ।
सामाजिक दुरि बढाउनलाई जातको कुरा गर्नु साटो,
जातिए भेदभाव हटाउने सुझाव कोहि किन दिनै सक्दैन ।
भोकमरि ले मर्नै लाग्दा जनता सबै छैन कुनै बाटो,
यस्तो बेला सरकारले राम्रो कदम किन लिनै सक्दैन ।
मेरो देश
previous post