मकै गोडदै राम्जाकोटका किसान ः कोभिड–१९ को दोस्रो लहरले देश आक्रान्त भएपनि दिनभर काम नगरेसम्म साँझ बिहान हातमुख जोर्न समस्या हुने भएपछि कोरोना कहरकै बीच मकै गोडने काममा व्यस्त किसानहरु । देशबका अधिकांश स्थानमा यतिबेला मकै गोड्ने चटारो छ । तस्वीरः दुर्गाबहादुर क्षेत्री
मकै गोडदै राम्जाकोटका किसान
previous post