दमाैली/भेरोसिलको दोस्रो डोज आउँदो हप्तादमौली÷भेरोसिलको दोस्रो डोज तनहुँमा आउँदो हप्ताभित्रै प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय दमौली तनहुँले जनाएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीको अनुसार मेरोसिलको दोस्रो डोज तनहूँमा साउन २५ र २६ गते दुई दिन प्रदान गरिनेछ । भेरोसिलको पहिलो डोज लगाएको २१ देखि २८ दिनभित्र दोस्रो डोज खोप लगाउनु पर्ने खोपको मात्रा अनुसार तनहुँमा २१ हजार भन्दा बढीलाई खोप लगाईनेछ । यस अघि ५५ बर्ष उमेर समूहका मानिसहरुलाई प्राथमिकतामा खोप प्रदान गरिएको थियो । त्यसैगरी कानुन व्यवसायी, कर्मचारी, शिक्षक, सवारी चालकहरुलाई पनि प्राथमिकतामा खोप प्रदान गरिएको थियो ।
भेरोसिलको दोस्रो डोज आउँदो हप्ता
previous post