
तनहुँको घिरिङ गाउँपालिका–१ बैडिमा संचालित झण्डै चार करोडको लगानिमा बन्न लागेको भस्मे लिफ्टिङ खानेपानी तथा सरसफार्इ आयोजनाका लागि झारिएको आवश्यक पाइपहरु । आयोजनाको धारा बनाउने र ट्याङकी बनाउने काम चलिरहेको अध्यक्ष केशवराज पोख्रेलले बताए ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक