गणतन्त्रवादीहरुले उपेक्षा गरेका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००आंैं जयन्ती राजावादी भनेर चिनिएको राप्रपाले पुस २७ गते तनहूँको दमौलीमा पनि बाजागाजा सहितको कोण सभा गरेर उत्साहपूर्वक मनाएको छ । पूर्वपञ्चहरुको सहित राष्ट्रनिर्माणप्रतिको श्रद्धाभएका गणतन्त्रवादीहरुको पनि कार्यक्रममा सहभागिता देखिएको थियो । –फोटो तनहुँ आवाज