
व्यास नगरपालिकाको पालिका भित्रका पशुहरुलाई रेविज विरुद्धको खोप लगाउने अभियानका क्रममा वडा नं १२ कमलबारीमा बिरालोलाई उक्त खोप लगाउँदै नगर पालिकाका पशुस्वास्थ्यकर्मी । पालिकाको योजना अनुसार स्वास्थ्यकर्मीले टोलटोलमा पुगेर कुकुर विरालो लगाएत पशुलाई रेविज विरुद्धको खोप लगाइदिएका थिए ।