
रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री हस्तान्तरण समारोहको उद्घाटन पछि सामूहिक फोटो खिचाउँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । शिविर र सामाग्री रोटरी क्बलको ताईवानी समूहले सहयोग गरेको थियो ।
–फोटो तनहुँ आवाज साप्ताहिक