दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण by Tanahu Awaj 22nd February 202422nd February 2024 22nd February 202422nd February 2024 86 views ‘मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग’ विषयक पाँच दिवसीय प्रशिक्षण बुधबार दमौलीको अनसन चौतारीको खुला मैदानमा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठबाट उद्घाटन भएको छ । फागुन नौ गतेबाट १३ गतेसम्म सञ्चालनमा रहने यो प्रशिक्षणमा बरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु घलेको मुख्य प्रशिक्षण रहने छ । प्रशिक्षणलाई तीन सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा शारीरिक योग तथा प्राणायम अभ्यास गराईने छ । दोस्रो सत्रमा मानसिक शान्ति एवं खुशियाली जीवनका लागि राजयोग मेडिटेशन गरनेछ । तेस्रो सत्रमा तनाव व्यवस्थापन एवं सकारात्मक जीवनशैलीको प्रशिक्षण आयोजकले बताएको छ । 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे next post नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ Related Articles पूर्व जनप्रतिनिधिको सम्मान 14th July 2022 आँबुखैरेनीको मस्र्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क... 18th April 2024 आठौं दिनमा आठौं महोत्सव 31st March 2022 तीन महिने सिलाई तालिम 24th April 2019 विश्व शान्ति दिवसमा द्वीप प्रज्वलन 22nd September 2023 नीजि निर्माणकार्र्यमा रोक 20th May 2021 म्याग्देमा आँखा शिविर 2nd March 2023 पहिलो दिन एक सय चारलाई कोभिड खोप 29th January 2021 बन्दाबन्दी खुलेसंगै खुल्यो अदालत 23rd July 2020 वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान 20th May 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.