तनहुँका उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता हुने भएको छ । गत पुष ९ गते सम्पन्न पदाधिकारी बैठकले फागुन १७ देखि २२ सम्ममा सबै बजार एकाईको अधिवेशन सकेर जिल्लाको अधिवेशन चैत्र पहिलो साता गर्ने निर्णय गरेको थियो । यस अघि चैत्रमा गर्ने निर्णय गरे पनि फागुनभित्रै अधिवेशन गर्ने गरी
तयारी थालिएको अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ नेतृत्वको तीन वर्षे कार्यकाल सकिएको छ ।
तउवासंघको महाधिवेशन फागुन दोश्रो साता हुने
previous post