
श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात । पहिरोको डिलबाट टायर गुडाएर यात्रा गराएको फोटोमा देख्न सकिन्छ । यस सम्वन्धमा वडाध्यक्ष बुद्धिमान रानासंग जिज्ञासा राख्दा वडाको प्राथमिकतामा सो सडक खण्डको स्तरोन्नति परेको बताए ।
तस्वीरः उमबहादुर वि क