
ऋषिङ गाउँ पालिका वडा नं ५ ले जाडोका कारण वृद्धवृद्धा र विपन्नलाई समस्या नहोस् भनेर ब्ल्याङ्केट प्रदान गरेको छ । वडाध्यक्ष बुद्धिमान रानाका अनुसार वडाका ९ जनालाई यस पटक न्यानो ब्ल्याङ्केट प्रदान गरिएको हो । तस्वीरमा ब्ल्याङ्केट लिएपछि धनुमायाँ गिरी र विष्णुमायाँ नेपाली तथा वडाध्यक्ष राना लगायत वडाका जनप्रतिनिधिहरु । तस्वीरः अप्सरा भट्टराई