



नेवार समुदायले आफ्नो परिवारको दिवंगत सदस्यको श्रद्धा पूर्वक सम्झने दिन हो, गाईजात्रा । यस्तो सोही समुदायको महत्वपूर्ण सांस्कृतिक नृत्य हो, लाखे नाच । माथिका तीनवटा तस्वीर दमौलीमा गाईजात्रा तथा लाखेनाचका हुन् भने चौथो तस्वीर ऋषिङको गाईजात्राको हो ।
तस्वीरः रमेश विकल र सुरजकुमार श्रेष्ठ