दमौली/संस्थापक नेता कृष्णप्रसाद भट्टराइको १०१औ जयन्ती नेपाली काँग्रेसले देशव्यापी रुपमा मनाइएको छ ।
देशव्यापी पत्राचार गरेर ने. काँग्रेसले आव्हान गरेपछि पुस ८ गते नेपाली काँग्रेस तनहुँले पनि बी.पी. स्मृति भवन दमौलीमा सानो संक्षिप्त कार्यक्रम गरेर सन्तनेता आदर्शनेताको जयन्ती मनाएको
छ । नेता पंक्तिमात्रै भेला जम्मा भै पुस ८ गतेको विहानको चिया संगै पिएर सीमित बक्ताले सम्बोधन
गरेर यो बर्षको किसुनजी जयन्ती फरक शैलीमा मनाएको नेपाली काँग्रेस तनहुँ स्रोतले जनाएको छ ।
बी.पी. को दर्शन र नेपाली काँग्रेसको मूल आर्दश पहिचान नै गुमाएर सत्तास्वार्थमा बहकिएको भनेर सर्वमान्य नेता गणेशमान सिं र कृष्णप्रसाद
भट्टराईले नेपाली काँग्रेसको साधारण सदस्यता समेत त्याग गरेको घोषणा गर्नुभएको थियो ।
किसुनजीको १०१औ जयन्ती
previous post