तनहुँ जिल्ला अदालतमा कार्यरत न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना र तनहुँ बारका पूर्व अध्यक्ष यज्ञबहादुर राना हालै मात्र उच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएकोमा तनहुँबारले असोज २२ गते गरेको वधाई ज्ञापन तथा विदाई कार्यक्रमपछि सामूहिक तस्विर खिचाउँदै । –फोटो समाजिक सञ्जाल