सरकारी धन, छैन जतन by Tanahu Awaj 21st December 202321st December 2023 21st December 202321st December 2023 112 views सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post १५ औं गाउँसभामा तीन विधेयक र एक ऐन पास next post बढ्दो रेमिट्यान्सको अर्थ-सम्पादकीय Related Articles सूर्यपाल स्थित रामबालोदय आधारभूत विद्यालयको ६६औं वार्षिकोत्सव एवम्... 9th February 2024 कलेस्तीमा विश्वरेडक्रस दिवस 8th May 2019 दमौली पाटन महोत्सव 9th December 2021 सिलाई कटाई तालिम सुरु 23rd January 2019 कोभिड–१९ को स्थिति 4th June 2020 अदालतको सेवामा संकुचन 27th January 2022 नेल्टा तनहूँको आयोजनामा अंग्रेजी शिक्षकको कार्यशाला 1st November 2018 देउराली नगर र झापुटार जोड्न पक्की पुल 8th April 2021 इन्जिनियर बन्न लाइसेन्स 21st July 2022 वेल्फेयर ट्रष्टबाट सुरक्षा सामाग्री प्रदान 20th May 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.