मुटु दिवसमा स्वास्थ्य परिक्षण by Tanahu Awaj 12th October 202312th October 2023 12th October 202312th October 2023 95 views मुटु दिवसको अवसर आयोजित कार्यक्रममा रक्तचाप परिक्षण गराउँदै व्यास–५ पाटनमा रहेको जेष्ठ नागरिक आश्रमका जेष्ठ नागरिक । मुटु दिवसको अवसर पारेर नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेशनल एपोलो अस्पताल दमौलीको सहयोगमा आश्रममा रहेका जेष्ठ नागरिकको इसिजी गर्नुका साथै रक्तचाप परिक्षण समेत गरेको थियो । तस्वीरः कृष्णचन्द्र पाण्डे 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post २०८० असाेज २५ काे तनहुँ आवाज साप्ताहिक next post दशैं केन्द्रित बजार अनुगमन Related Articles चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई 17th September 2020 बेरुजु सून्य, प्रगति ५१ प्रतिशत 28th April 2022 तनहुँ रेडक्रसको ३९औं साधारण सभा 14th July 2022 संहिताको पहिलो संसोधनः अझै अपूर्ण 8th May 2019 व्यासमूर्ति निर्माण सम्झौता 17th June 2021 दस्तावेज 13th May 2021 लोककल्याणमा आँबुखैरेनी अगाडी-सम्पादकीय 11th January 2024 अक्षयकोष स्थापना 21st January 2021 टुटेपानीमा अन्तरक्रिया 22nd August 2019 अग्राख नपलाए तनहूँले राष्ट्रपति पाउने 2nd March 2023 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.