बालिकालाई शैक्षिक सामग्री by Tanahu Awaj 20th October 202220th October 2022 20th October 202220th October 2022 162 views सिद्धेश्वरी माविको कक्षा ८,९ र १० मा अध्ययनरत छात्राहरु रुम टु रिढको बालिका शिक्षा कार्यक्रम अन्तर्गत शैक्षिक समाग्री प्राप्त गरेपछि सामूहिक तस्विर खिचाउँदै । रुम टु रिढले विद्यालयका आर्थिक अवस्था कमजोर भएका तर पढ्न जेहन्दार बालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै भर्ना शुल्क, परीक्षा शुल्क लगाएतका शुल्क समेत प्रदान गर्ने गरेको छ । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारी तथा फोकल शिक्षक चन्द्रमाया मिश्रको उपस्थितिमा ख वर्गमा परेका १३ बालिकालाई १० वटा कापी र १५ वटा कलम तथा क वर्गमा परेका २ बालिकालाई १५ वटा कपि तथा २५ वटा कलम प्रदान गरिएको सामाजिक परिचालक विमला दुराले बताईन । –तस्वीरः विमला दुरा 0 comment 1 FacebookTwitterGoogle +PinterestEmail previous post पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा श्रेष्ठ next post बास्केटबलको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटनका क्रममा दमौलीको र्यालीमा सहभागि विद्यार्थी Related Articles पहिरो पिडितलाई राहत 20th July 2020 सम्पन्न हुँदै उपशाखा अधिवेशन 10th March 2022 नागरिकता विधेयक प्रमाणीकरण छताछुल हाम्रो राष्ट्रपतिको हतारो 1st June 2023 साईनिङ स्टारको उपाधी सदिक्षालाई 14th September 2023 आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको... 17th March 2022 गाउँगाउँमा फस्टाएको चटपट व्यापार 18th April 2024 तनहुँ आवाज फेरी पनि ‘क’ वर्गमै 21st November 2019 संक्रमण घट्यो, मृत्युदर? 10th February 2022 राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी 21st November 2018 असारको चटारो साउनसम्म पनि 29th July 2021 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.