ऋषिङकाे अजम्बरी मन्दिर परिसर by Tanahu Awaj 26th March 202026th March 2020 26th March 202026th March 2020 459 views ऋषिङ गाउँ पालिका वडा नं ८ मा रहेको अजम्बरी मन्दिर परिसर । ऋङ्ग ऋषिको तपस्थलको रुपमा परिचित यो स्थानमा रहेको कुण्डमा ऋङ्ग ऋषिले दैनिक नुहाएर मात्र तपस्यामा बस्ने गर्थे भन्ने जनविश्वास रहेको छ । ऋङ्ग पथको छेउमै रहेको यो कुण्डका बारेमा आवश्यक प्रचार प्रसार गर्न सक्दा ऐतिहासिक महत्व समेत बोकेको ऋषिङ्गको धार्मीक र ऐतिहासिक पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको विश्वास रहेको छ । तस्वीर ः रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post कोरोना सृजित अवसर next post लापरवाहीको मूल्य चर्काे पर्नसक्छ, सचेत बनौं Related Articles ओलीलाई दुइतिहाइ सांसदको समर्थन: पुरानै नारा, कार्यान्वयन हुनेमा... 25th July 2024 जनसहयोगी माविमा शैक्षिक सामग्री वितरण 10th April 2019 व्यास म्याराथनको झलक 2nd February 2023 श्रृङ्ग माविको ६२ औ वार्षिकोत्सव 3rd March 2021 सामुदायिक कार्यकर्तालाई प्रश्नावली निर्माण सीप 6th February 2020 तनहुँमा पनि प्रहरी दिवस 17th October 2024 राष्ट्रिय सभा निर्वाचन–२०८०कुन प्रदेशमा कति मतदाता, कति मतभार... 18th January 2024 ऋषिङका विभिन्न ठाउँमा विजुली 31st October 2019 एकता दिवसको अवसरमा रक्तदान 18th January 2019 प्रहरीद्वारा सार्वजनिक सुनवाई 1st February 2024 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.