
कोभिड–१९ का कारण लामो समय विद्यालय बन्द भएपछि झाडी बन्न पुगको सिद्धेश्वरी मावि कमलबारीको परिसर सरसफाई गर्दे मितेरी युवा क्लब व्यास–१२ स्वाग्दीका युवाहरु । सोमबार विद्यालय परिसरमा जम्मा भएका युवाहरुले झण्डै ५ रोपनी विद्यालय परिसर स्वतःस्फुर्त रुपमा सरसफाई गरका हुन् ।
तस्वीर ः छविदीप आले