म्याग्दे गाउँ पालिका–१ र ऋषिङ्ग गाउँ पालिका–१ जोड्ने सेती नदीको भावरमा रहेको झोलुङ्गे पुल । दैनिक सयौं मानिस आवत–जावत गर्ने यो पुलमा ओछ्याइएका काठका फल्याक कुहिएर काँटी उप्किएर झरेका अवस्थामा छन् । तनहुँ हाइड्रो पावरको बाँध निर्माण भैरहँदा पनि मानवीय आवश्यकताको यो पुलको मर्मत कार्यमा चासो राखिएको पाँइदैन । आमनागरिकले व्यहोरेको जोखिमपूर्ण आवागमन र त्रासलाई भने वेवस्ता गर्न नहुने हो कि ? तस्वीरः रमेश विकल
भावरमा रहेको झोलुङ्गे पुल
previous post