
विद्यानिकुञ्ज माध्यमिक विद्यालय भानु–१२ बयापानीमा विगत केहि दिन अगाडीको अविरल वर्षाले
पहिरो जाँदा विद्यालयका विद्यार्थीहरुले पिउँदै आएको पानीको श्रोत पनि पुरिएको छ । विद्यार्थीलाई पिउने पानीको साथ साथै शौचालय सरसफाईमा समेत समस्या भएको विद्यार्थीको दुःखेसो रहेको छ ।
तस्वीरः तनहुँ आवाज साप्ताहिक