दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाले स्थापना गरेको यस बर्षको क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकारद्वय प्रकाशचन्द्र भट्टराई र बसन्ती वास्तोलालाई प्रदान गरिएको छ । भट्टराई प्रेस
चौतारी नेपालका केन्द्रिय सदस्य हुन भने बास्तोला सञ्चारिका समूहकी केन्द्रिय सदस्य हुन् । एक लाखको अक्षयकोषको व्याजबाट यो पुरस्कार प्रदान गरिदै आएको प्रेस चौतारी नेपाल तनहूँ शाखाका अध्यक्ष नारायाण खड्काले बताए ।
Uncategorised
-
गल्वुवेशी/व्यास–१ गल्वुवेशी स्थित नवआर्दश आमा समूहलाई स्थानीय हरि बहादुर हड्खलेले झण्डै पच्चिस लाख मूल्य…
-
कांग्रेस तनहुँको पार्टी सत्तामा जितप्रकाश पदाधिकारीमा न्यौपाने प्यानलका मिलन मात्रै
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मंसिर ११ मा सम्पन्न जिल्ला अधिवेशनबाट तनहुँ कांग्रेसको…
-
तनहुँ आवाज साप्ताहिकलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा मायाँ गर्नुहुने सम्पूर्ण पाठक वर्ग, शुभेच्छुक, विज्ञापन दाता,…
-
एउटा शिक्षकलाई अनकौं रुपमा चित्रण गरिएका छन्, हाम्रो समाजमा । कोही भन्छन्, शिक्षक एउटा…
-
दमौली/व्यास ११ तनहुँसुरस्थित अमरसिंह माविको विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरिएको छ । मंगलबार…
-
दमौली/व्यास नगरपालिकाले २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने तयारी गरेको छ ।…
-
दमौली/व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम पौडेलले नेपाल…
-
दमौली/स्वास्थ्य कार्यालय तनहुँले तत्काल वैदेशिक रोजगारीमा जान चाहनेका लागि खोप दिलाएको छ । यस…
-
बन्दीपुर/नेपाली कांग्रेस बन्दीपुर गाउँ सभापतिमा कर्णबहादुर खत्री, राजु बानियाँ, बैंशबहादुर गुरुङसँगै पछिल्लो समयमा विपिन…
