दमौली/निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनमा मतदान गराउने गरी ६२ क्रियाकलाप सहितको कार्यतालिका बुधबार स्वीकृत गरेको छ ।
स्वीकृत कार्यतालिका अनुसार कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । कार्तिक २ गतेबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ । आयोगले असोज ९ गते राजनीतिक दल दर्ताको सूचना प्रकाशित गरेर कार्यतालिका प्रारम्भ गर्ने जनाएको छ ।
निर्वाचन आयोगका अनुसार देशभरका स्थानीय तहका ३४ पदमा उपनिर्वाचन हुनेछ । नगरपालिकाको एक नगरप्रमुख पदमा निर्वाचन हुँदैछ । उपप्रमुख एक पदमा निर्वाचन हुँदैछ । गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष दुई पदमा निर्वाचन हुँदैछ । २८ वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
Uncategorised
-
-
[3d-flip-book id=”10582″ ][/3d-flip-book]
-
अघिल्लो अंकबाट क्रमशः३. बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादसंसारका सबैजसो मुलुकमा अहिले नत पूर्ण समाजवादी व्यवस्था…
-
शहरको अर्काै अझ डरलाग्दो पक्ष के छ भने सहर अब संस्कृतिको विनाशक भएको छ…
-
-
दानबहादुर श्रेष्ठ११ औं राष्ट्रिय बिज्ञान दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाको सहयोगमा तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त…
-
-
-
घर छेउकाे विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय समयमा पर्याप्त पिउन पानी समेत नपाउने अवस्था…
