दमौली/विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्रले राजीनामा दिएका छन् ।
स्थानीय चुनावमा आफ्नो पाटिले हार बेहोर्नुको सम्पूर्ण जिम्मेवार आफु भएको भन्दै बुधबार एक विज्ञप्ति जारी गर्दै आफुले अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा मिश्रले आफु अध्यक्ष हुँदा कारवाही गरेका संयोजक लगायतमा नेताहरुको कारवाही फिर्ता गरीदिन पार्टीको केन्द्रिय कार्य सम्पादन समिति तथा केन्द्रिय समितिलाई अनुरोध गरेका छन् । उनले पार्टीबाट राजिनामा दिएर गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा सामेल हुन समेत अनुरोध गरेका छन् ।
साथै उनले आफु पार्टीको साधरण सदस्य भएर निरन्तर पार्टीलाई सहयोग गर्ने पनि उल्लेख गरेका छन् ।
समाचार
-
दमौली/पृथ्वीराजमार्गको तनहुँ व्यास–५ सिर्दी खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा परी मृत्यू भएको छ भने…
-
दमौली/नेपाली काँग्रसका केन्द्रिय सदस्य वाग्लेले बुधबार बिज्ञप्ति निकाल्दै आफुमाथी कारवाहीको सिफारीस तथ्यहिन र पूर्वाग्रहि…
-
घिरिङ गाउँपालिका–१, पुट्टार स्थित कृष्ण माध्यामिक विद्यालयको भवनको छतमा राखिएको टेलिफोन टावर । यो…
-
दमौली/राज्यको पुनः संरचना पछिको दोस्रो स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएर मत…
-
दमौली/व्यास नगरपालिका–८ मा पुनः मतदान बुधबार सम्पन्न भएको छ । विहान ७ बजे दखि…
-
दमौली/आइतबार र सोमबार मनोनयन दार्तासंगै देशभर जस्तै तनहुँमा पनि स्थानीय निकायको निर्वाचनको गतिविधि बढेको…
-
दमौली/नेपाल अडिटर्स एशोसिएशन जिल्ला कार्य समिति तनहुँको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा मिनराज गौतम…
-
दमौली/जिल्ला स्वास्थ्य कार्यालय तनहुँले आफ्नो वेरुजु सून्य भएको जनाएको छ ।कार्यालयले गत विहिबार पत्रकार…
-
श्रमिक वर्गको कार्यक्षेत्रमा सुरक्षा र स्वास्थ्यको सम्बन्धमा चासो र चिन्ता कमै हुने गरेको पाईन्छ…