दमौली/लामो समयको प्रयास पछि नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखालाइ बल्ल एम्बुलेन्स प्राप्त भएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखामा चालु अवस्थामा रहेको एम्बुलेन्स जीर्ण भई मर्मत गर्न नसक्ने भएपछि लिलाम विक्री गरि रिक्त भएको थियो । पछिल्लो समयमा रेडक्रसको अन्तराष्ट्रिय महासंंघ आईएफआरसीको सहयोगमा ३० एम्बुलेन्स खरिद गरिएकोमा २२ जिल्ला शाखालाई र आठ उपशाखालाई उपलब्ध गराउने केन्द्रिय समितिको निर्णय अनुसार तनहुँ शाखाले एम्बुलेन्स प्राप्त गरेको थियो । झण्डै पाँच बर्ष एम्बुलेन्स विहिन भएको तनहुँ शाखा एम्बुलेन्स पाउने शाखामा पर्नुमा धेरैको सदासयता हुँदाहुँदै पनि निर्णय गर्ने बेलाका तत्कालिन केन्द्रिय सदस्य प्रदीप घिमिरेलाइ यसको जस गएको छ ।
समाचार
-
दमौली/निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचको मिति तय गरेको छ ।सोमबार पत्रकार सम्मेलन मार्फत…
-
दमौली/भरखरै सरुवा भै तनहुँ जिल्लाको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्नु भएका छविलाल रिजालले बुधबार…
-
दमौली/व्यास नगर पालिकाले आयोजना गर्दै आएको अल्ट्रा म्याराथन अन्तर्गतको छैटौं श्रृङ्खला सोमबार सम्पन्न भएकोछ…
-
-
-
-
-
क्वालालम्पुर/मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियासंग सम्बन्ध सुधारमा सक्रियता बढाउनु भएको छ ।…
-
चन्द्रज्योति माध्यमिक विद्यालयको होष्टेलको गतिविधि –प्रहरी अनुसन्धानमा
by Tanahu Awajby Tanahu Awajघिरिङ्ग/पालिकाको वडा नं. ३ सुन्धारा स्थित चन्द्रज्योति मावि घिरिङ्ग सुन्धारामा एसइइको तयारी कक्षाका होस्टल…
