दमौली/स्वर्गिय मोतीकुमार जोशीको स्मृतिमा उहाँको परिवारले दमौली स्थित सत्यवती माविमा अक्षयकोषको स्थगापना गरेको छ । व्यास नगरपालिका–२ सुनचाँदी लाइन निवासी स्वर्गिय जोशीकी धर्मपत्नी सन्तुमाया जोशीले विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराई, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देललाई सोमबार तीन लाख एक हजार एक रुपियाँको चेक हस्तान्तरण गरेकि थिइन् । साथै सो अवसरमा स्वर्गिय जोशीको परिवारबाट सूर्यकुमार जोशी, शिवकुमार जोशी, कृष्णकुमार जोशी, बेलु श्रेष्ठ, नविना श्रेष्ठ र रविना श्रेष्ठको उपस्थिति रहेको थियो । दलित, जनजाती, पिछडिएका समुह, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न रकम प्रदान गरिएको सन्तुमाया जोशीले बताइन् । मोतीकुमार जोशी स्मृति कोषबाट प्राप्तहुने व्याज रकमबाट छात्रवृत्ति प्रदान गरिने छ ।
समाचार
-
दमौली/रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा गरेको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको…
-
तनहुँ जिल्ला बार, तनहुँ जिल्ला अदालत र सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा मिति २०८०…
-
भेषभुषा र साँगितिक झलकहरुका साथ उत्साहजनक सहभागितामा
राष्ट्रिय मगर दिवस २०८० तनहुँभर मनाइयोby Tanahu Awajby Tanahu Awajदमौली/नेपाल राष्ट्रिय मगर संघ तनहूँले आफ्नो २०८० सालको स्थापना दिवस फागुन १५ गते दमौलीमा…
-
ऋषिङ्ग/११४ औं अन्तर्राष्टिय नारी दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाले विभिन्न प्रतियोगिता आयोजना गर्ने भएको छ…
-
-
दमौली/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय पोखराको आयोजनामा म्याग्दे गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्यन…
-
दमौली/व्यास नगरपालिका वडा नं – १० अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता…
-
दमौली/बुधबार व्यास नगरपालिका तनहुँको कार्यापालिका बैठक बसेको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा…
-
नेपाली काँग्रेसको महासमितिमा हिन्दु राष्ट्र र चुनावी गठबन्धनको औचित्य माथि व्यापक बहस–चुक्यो नेपाली काँग्रेस तनहुँ
by Tanahu Awajby Tanahu Awajविशेष सम्वाददातानेपाली काँग्रेसको विरलै बोलाईने महासमितिको बैठक यस बर्ष फागुन ७ देखि १० गतेसम्म…
