दमौली/सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था सहज भएको छ । राष्ट्रिय परिचय पत्र विना भत्ता नपाउने भन्ने सरकारको निर्णयले असज बनाएको थियो । बाल बालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र ९० बर्ष माथिका व्यक्तिलाई राष्ट्रिय परिचय पत्र नं. विना पनि भत्ता दिने व्यवस्था छ ।
ज्येष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर वडास्तरबाटै पनि परिचय पत्र
वितरण गर्ने व्यवस्था मिलाउन
सरकारले पहल गरिरहेको छ । पहिलो चरणमा राष्ट्रिय परिचय पत्र नं. अनिवार्य गर्न खोजिएको २८ जिल्लामा समेत भाद्र मसान्त सम्मको म्याद थपेर सरकारले जनगुनासोको कदर गरेको छ ।
समाचार
-
दमौली/तनहूँ जिल्लाभित्रका दशैवटा पालिकाले एकै दिन असार १० गते आर्थिक बर्ष २०८१÷२०८२ को नीति…
-
दमौली/भानु जन्मस्थल विकास समितिले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी तीन…
-
दमौली/तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । चलचित्र विकास वोर्ड,…
-
दमौली/वैदिक ज्ञानको सारलाई व्यापक गरी सनातन हिन्दु धर्मको रक्षा गर्न व्यास नगरक्षेत्रका दलित समुदायका…
-
ऋषिङ्ग/नेपाल मगर संघ ऋषिङ्गको आयोजनामा २ दिने अभिमुखिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।गत…
-
रमेश विकलगण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट परम्परा पछ्याउने र लोक रिझ्याँको निरन्तरता…
-
शरणार्थीहरुसंग एकता भन्ने नाराका साथ यस वर्षको विश्व शरणार्थी दिवस आज मनाइँदैछ । हरेक…
-
दमौली/व्यास नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र जातीय विभेद र छुवाछुत मुक्त गर्ने प्रतिवद्धता जनाएको छ ।बुधबार…
-
ऋषिङ/सिद्ध आधारभूत विद्यालय ऋषिङ–५ मा जुनियर रेडक्रस सर्कल गठन सम्पन्न भएको छ ।नेपाल रेडक्रस…