ककुर्दीबन्दिपुरलाई कार्यक्षेत्र बनाएको नारायण गोपाल युवा क्लबले माघे संक्रान्ति पर्वमा गोरु जुधाई र भलिबल प्रतियोगिता गर्ने जानकारी दिएको छ ।
आकर्षक पुरस्कारको समेत व्यवस्था गरि आयोजना गरिएको यो प्रतियोगिता दर्शकहरुका लागि आकर्षक हुने बताइएको छ । दर्शकहरुको आकर्षण कै कारण क्लबले विगतमा जस्तै यो बर्ष पनि प्रतियोगितालाई आकर्षक पुरस्कार राखेर प्रतियोगिताको आयोजना गरेको छ । यो भन्दा आकर्षक भलिबल प्रतियोगिता रहेको छ । त्यो पनि महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता र आकर्षक पुरस्कार रहेको छ ।
समाचार
-
कुमालटारी/व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यास–१०…
-
आजबाट नवौं तनहुँ महोत्सव प्रारम्भ हुने भएको छ । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक…
-
भिमाद÷जिल्ला प्रशासन कार्यालय तनहुँले भिमादमा सेवा प्रवाह सम्बन्धमा सहजिकरण समन्वयका साथै सार्वजनिक सुनुवाई कार्यक्रम…
-
पुसको जाडोमा आगनमा इट्टाको चुलो बनाएर हाडीमा पतिले मकै भुटेर पत्नीलाइ ख्वाएको गाउँले जीवनको…
-
ऋषिङ/ऋषिङ गाउँ पालिकाको आयोजनामा पौष २७ गते चौथो ऋषिङ अल्ट्रा म्याराथन–२०८१ हुने भएको छ…
-
दमौलीका बासिन्दालाइ १५ पुसको दिनमा एकबजेबाट तीन बजेसम्म मात्रै ताप्न पाइने बजार अगाडिको खुलाचौरमा…
-
नेपाली कांग्रेसको १०० दिने अभियान अन्तर्गत गत शनिबार नेपाली कांग्रेस ऋषिङ गाउँ कार्यसमितिले झापुटारमा…
-
दमौली/व्यास न.पा. वडा नं ४ भोर्लेटारचोकस्थित रत्नहरि मेमोरियल अस्पतालमा शनिवार निःशुल्क पाठेघर क्यान्सर (भीआईए)…
-
दमौली/रोट¥याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना…
