दमौली/व्यास नगरपालिकाले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले विश्व आदिवासी दिवसको अवसर पारेर बिदा दिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ मिति २०८१/४/२५ गते विश्व आदिवासी जनजाति दिवस भएको हुनाले नगरपालिकाको अत्यावस्यक सेवा बाहेक नगरपालिका अन्तरगत सार्वजनिक विदा दिने निर्णय गरियो ।’ मंगलबारको कार्यपालिकाले बैठकमा विभिन्न दश निर्णय गरेको छ ।
समाचार
-
काठमाडौं/काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छफाइनल खेलमा नेपाललाई ३–२ सेटले पराजित…
-
व्यास नगर पालिका स्वास्थ्य तथा जनसंख्या शाखाको डेंगु प्रकोप विरुद्ध लामखुट्टेले फुलपार्ने ठाउँ खोजौं…
-
असार १७ मध्यरातको कांग्रेस एमाले सहमति: के ओलीले दुई वर्षपछि सत्ता छोड्लान् ?
by Tanahu Awajby Tanahu Awajरमेश विकलसंसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच असार…
-
दमौली/देशलाई मायाँ मान्नेहरु विश्वासघातमा परेपछि सतीले सरापेको देशमा यस्तै हुन्छ भन्दै दमौलीका चिया पसलहरुमा…
-
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको छ । असार १६ गते…
-
दमौली/नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन भएको छ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार…
-
लामो बर्खे विदापछि विद्यालय खुल्ने बेला भएकाले सिद्धेश्वरी माध्यमिक विद्यालयको सरसफाई गर्दै स्वाग्दी आमा…
-
रमेश विकलनेपाली कांग्रेसको समर्थनमा असार ३० मा प्रधानमन्त्री नियुक्त भएका नेकपा एमालेका अध्यक्ष एवं…
-
दमौली/वीपी कोइरालको ४२ औं स्मृति दिवस बीपीका अनुयायीले दमौली मै पनि भिन्नाभिन्नै दुई ठाउँमा…