दमौली/साउन ७ गतेदेखि वेपत्ता तनहूँ व्यास–१३ बेलवास निवासी कमलेस चन्द ठकुरीको अवस्था नौ दिनसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
चन्दको परिवारतर्फबाट जाहेरीका आधारमा प्रहरीले बुधबारसम्म छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ तापनि कमलेस चन्द ठकुरीको अवस्था एकिन हुन सकेको छैन । चन्द साथीहरुसंग साउन सात गते ऋषिङ्ग गा.पा. वडा नं. एकको झापुटार पुगेका थिए । त्यहाँबाट चन्द समयमा घर नफर्केपछि आफन्तहरुले उनको अवस्था पत्ता लगाइ दिन जोडदार माग जारी राखेका छन् ।
समाचार
-
दमौली/ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीको छैटौं अधिवेशनले चित्रबहादुर क्षेत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ नेतृत्व…
-
दमौली/तनहुँमा क्रियाशिल ३४ जना पत्रकारको स्वास्थ्य बीमा गराइदिएर साउन १० गते व्यास नगर प्रमुख…
-
स्थानीय तहमा बनाइएका योजना जति महत्वपूर्ण हुन्छ, कार्यान्वयन पक्ष पनि त्यति नै महत्वपूर्ण हुन्छ…
-
रमेश विकलनेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा(केपी)ओली प्रधानमन्त्री नियुक्त भएको असार ३०…
-
दमौली/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा साउन ६ मा…
-
दमौली/पाँचजना जिल्ला बाहिरका निवेदकले तनहूँबार विरुद्ध गरेको रिट अभ्यासले बेरोजगारलाइ लेखापढि व्यवसायको अवसर प्रदान…
-
दमौली/उद्यमशील बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि हालसम्म साँवाव्याज असुलीमा शतप्रतिशत प्रगती गर्न सफल भएको…
-
-
दमौली/नेपाली कांग्रेस तनहुँले संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालको स्मृति दिवसको अवसर पारेर खुल्ला कविता प्रतियोगिता…