दमौली/सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम भोलि वैशाख १९ गते ल्याउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी गराएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
नीति तथा कार्यक्रम दिउँसो ३ बजे प्रस्तुत गरिने छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
समाचार
-
दुलेगौडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित नयाँ वर्ष २०८२ टेबल क्यालेण्डर बैशाख ११ गते एक…
-
तेइसदिने निरन्तर सडक संघर्षमा शिक्षक, चौतर्फि समर्थनमा जीवन्त शिक्षक आन्दोलन
by Tanahu Awajby Tanahu Awajविशेष सम्वाददाताराज्यले २०७५ साल देखिको सहमति कार्यान्वयन नगरिदिएको आक्रोसमा उधारो आश्वासनमा नअल्मलिने प्रतिबद्धतामा साथ…
-
दमौली/नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन तनहुँले बैशाख ५ गते सुक्रबार दमौलीमा शुभकामना आदान प्रदान कार्यक्रम…
-
देवघाट/देवघाट अनलाईन तथा देवघाट सन्देश साप्ताहिकको प्रकाशक देवघाट मल्टिमीडिया प्रालिको आयोजनामा गत विहिबार देवघाटमा…
-
दमौली/बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिडेटद्वारा स्थापित ’बन्दीपुर केवलकार उद्यमशिल पत्रकारिता पुरस्कार’बाट तनहुँका तीन पत्रकार…
-
वालिङ/स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले…
-
रमेश विकलनेपाली कांग्रेस तथा नेकपा एमाले गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली…
-
दमौली/व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सरकार र शिक्षकहरुसँग अनुरोध गरेका छन् ।मंगलबार एक विज्ञप्ति…
-
दमौली/नेपाली काँग्रेस तनहुँले चट्टानी निष्ठा र अडानका लौहपुरुष अभिभावक मोतिकुमार श्रेष्ठलाइ गुमाएको छ ।नेपाली…
