दमौली/पृथ्वीराजमार्ग अन्तर्गत व्यास(११, घाँसीकुवामा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन्। भिमादबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नम्बरको बस भिरबाट २० मिटर तल खस्दा ३७ जना यात्रु घाइते भएका छन्। बसले च्यापेर गम्भिर घाइते भएका स्याङ्जा, हरिनाथ नगरपालिका ७ का १३ बर्षिय सनम थापालाई थप उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल लगिएको छ । घटनालगत्तै उपचारका लागि दमौली अस्पताल, व्यास सिटी अस्पताल र रत्नहरि अस्पताल पु¥याइएका घाइतेहरु भने सामान्य उपचार पछि घर फर्केका छन् ।
समाचार
-
दमौली/नेपाल विद्यार्थी संघ तनहूँले आफ्ना सदस्य माथि भएको आक्रमणमा संलग्नलाई कानूनि कारवाही गर्न सम्बन्धित…
-
दमौली/कात्तिक ३० देखि सुरु हुने तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको तयारी…
-
घिरिङ/नेपाली कांग्रेस तनहूँको संगठन सुदृढीकरण अभियान अन्तर्गत घिरिङ गाउँ पालिका वडा नं १ मा…
-
दमौली/नेपाली कांग्रेस तनहूँले विजया दशमी, दिपावली, छठ तथा वकरइदको शुभकामना आदान प्रदान तथा चियापान…
-
दमौली/व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि व्यास–२ स्थित विश्वकर्मा…
-
कमलबारी/सिद्धेश्वरी माध्यमिक विद्यालयले सातौ अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न गरेको…
-
दमौली/वलिका दिवसको अवसरमा सत्यवती मावि दमौलीमा विविध कार्यक्रमको आयोजना गरीएको छ । रुम टु…
-
वडा स्तरमा विस्तार गर्ने अभियान दमौली/राज्यको संरचना अनुसार विपि विचार समाज जिल्ला कार्यसमिति तनहुँले…
-
दमौली/सरकारले आइतबारदेखि देशभर सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी अभियान तनहुँमा समेत शुभारम्भ भएको छ ।…
