दमौली/शुक्रबार भानु १३, सम्जुरका जमेरदिन मियाँ र पुतलीमाया सुनारको परिवारलाई विभिन्न संस्थाहरुको सहयोगमा स्वास्थ्य बिमा प्रदान गरिएको छ । उक्त परिवारलाई विभिन्न संस्थाबाट जुटेको पच्चिस/पच्चिस सयका दरले नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल र समाजसेवी हाजीरफिक मियाँले हस्तान्तरण गरेका थिए जनसेवी बालक्लबको अध्यक्ष जानममिशा मियाले सभापतित्व कार्यक्रम गरिएको विद्यालय शिक्षक इन्द्र बहादर कुञ्जेना बताएका छन् ।
समाचार
-
दमौली/तनहुँको व्यास १, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा आईतबार अभिभावक र क्यामपस प्रशासनबिच अन्र्तक्रिया कार्यक्रम…
-
दमौली/भारी वर्षा भएको समयमा विद्युतको पोल छुदाँ एक बतालकको मृत्यु भएको छ । शनिबार…
-
दमौली/डुम्रे आबुखैरेनी सडकखण्डमा पर्ने बन्दीपुर गाउँपालिका ५, याम्पामा सवारी दुर्घटना हुदाँ एक दम्पति गम्भिर…
-
दमौली/शुक्लागण्डकी नगरपालिका वडा नं ६को वडा कार्यालयमा दुई थान कम्प्युटर चोरी भएको छ ।…
-
दमौली/तनहुँको भानु नगरपालिकाको विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परि ज्यान गुमाएका बालबालिकाको आफन्तलाई राहत हस्तान्तरण…
-
दमौली÷ज्यान मार्ने उद्योगमा फरार रहेका प्रतिव्यक्ति दुई वर्षपछि पक्राउ परेका छन् । म्याग्दे गाउँपालिका…
-
काठमाडौँ । उदार भावनाको खडेरी लागेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै कारण…
-
दमौली/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको दम्भमा वर्तमान सरकारले नेपाली नागरिकमाथि अधिनायकवाद थोपर्न…
-
अपाङ्गता जीविकोपार्जनका रेडक्रसद्वारा ऋषिङ्गमा तेह्रलाख सत्तरीहजार सहयोग
by Tanahu Awajby Tanahu Awajऋषिङ÷ भुकम्प प्रभावित समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सशक्तिकरण र समावेशीकरण कार्यक्रम अन्तर्गत…
