दमौली/राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर दोस्रो पटक छुटेका छन् । यस अघि कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी राखेर तारेखमा रहेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासबाट ६० लाख धरौटी माग्ने आदेश भएपछि रविले सो धरौटी बुझाइ तारेखमा छुटेका हुन् । आदेशलगत्तै बैंक ग्यारेन्टी मार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।
रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । काठमाण्डौ पछि बाँकी दुई अदालतमा रवि उपस्थित हुनुपर्नेछ ।
समाचार
-
दमौली/नेपाली काँग्रेसले तनहुँका लौहपुरुष गोवर्धन शर्माका साहिँला सुपुत्र जगदिशचन्द्र पोखरेललाई तेस्रो पटक नीति अनुसन्धान…
-
गत महीना नेपालले एक बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाबाट एक अर्ब ६० करोड रुपैयाँ हात पा¥यो…
-
ऋषिङ/ऋषिङ गाउँपालिकाको आयोजना गरेको चौथो ऋषिङ अल्ट्रा म्यारथन २०८१ को उपाधी नेपाली सैनिकका हुमलाल…
-
राष्ट्रिय एकता दिवसको अवसरमा ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने पञ्चायत…
-
दुलेगौडा/तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्ण कुमार श्रेष्ठको…
-
[3d-flip-book id=”11886″ ][/3d-flip-book]
-
ऋषिङ गाउँपालिका वडा नं.५ की पर्मिला थापा २०८१/९/२३ मा वडा कार्यालयबाट अनलाइन नागरिकता सिफारिस…
-
दमौली/नवौं तनहुँ महोत्सव आज विहिबारबाट दमौलीको बी पी बन बाटिकामा शुभारम्भ हुँदैछ । नवौं…
-
ककुर्दीबन्दिपुरलाई कार्यक्षेत्र बनाएको नारायण गोपाल युवा क्लबले माघे संक्रान्ति पर्वमा गोरु जुधाई र भलिबल…
