भानु/भानु नगरपालिका १३ पैयास्वारामा आधारभूत स्वास्थ्य सेवा प्रारम्भ भएको छ । अहेब १ अनमी १ र कार्यालय सहयोगी १ रहने केन्द्रबाट सेवाको सुरुवात एक कार्यक्रमबीच जिल्ला समन्वय समिति तनहुँका प्रवत्ता गल गुरुङले साउन ५ मा गरे । ढिलै भएपनि स्वास्थ्य सेवा उपलब्ध गराउन सकेकोमा सो अवसरमा गुरुङले खुसी व्यक्त गरे । वडाध्यक्ष रामबहादुर बानियाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य शान्ता मौराती, जनजाति अध्यक्ष राम प्रसाद गरुङ, महिला संजालकी अध्यक्ष गिता पौडेल तथा टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या. होमबहादुर गुरुङले वडामै स्वास्थ्य सेवा पाउने भएकोमा प्रसन्नता व्यक्तगरे ।
समाचार
-
दमौली/बीपी विचार समाज तनहुँले एक कार्यक्रमको आयोजना गरी ३७ औं बीपी स्मृति दिवस मनाएको…
-
नेपाल का धेरै नेता का छोरा हरु भन्दा फरक एक जना अर्को व्यक्ति को…
-
१ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि एक दर्जन प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम…
-
दौडमा उत्रने अधिकांश गैर प्राविधिक लाईनका, अमेरिकाबाट फर्किएका इञ्जिनियर जोशी पनि प्रतिष्पर्धामा काठमाडौं– नेपाल दुरसञ्चार…
-
अख्तियार गर्दै नेपालको न्यायपालिका दमौली/दक्षिण एशियामै पहिलो पटक २०६१ सालबाट पञ्चबर्षिय योजनाका साथ न्यायीक…
-
एकतिसौं नगरसभाको समापन पछि गत बुधबार व्यास नगरको सभाकक्षकमा भएको भोजको भिडियो यतिबेला सबैको…
-
भादगाउँ आदिकवि भानुभक्त क्याम्पसलले आदिकवि भानुभक्तको २०६औं जन्म जयन्ती भानुभक्तीय रचना पाठ प्रतियोगिता सञ्चालन…
-
दमौली/नेपाल सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र कार्यक्रम अन्तरगत व्यास नगरपालिकाको वडा नं…
-
दमौली/आदिकवि भानुभक्तका छैटौं पुस्ताका सन्तान एवं नेपाल टेलिभिजनका पूर्व समाचार प्रमुख एवं प्राध्यापक राजेन्द्रदेव…
