दमौली/नेपाली कांग्रेस तनहुँले संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालको स्मृति दिवसको अवसर पारेर खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।
नेपाली कांग्रेस साहित्य उपसमितिका सदस्य हुतमणी अधिकारीका अुनसार नेता कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा साउन ६ गते वर्तमान सन्दर्भमा जननायक बीपी कोइराला शीर्षक खुल्ला कविता प्रतियोगिता गर्न लागिएको हो ।
गद्य कविता भए बढीमा दुइ पेज तथा पद्य कविता भए बढीमा ९ श्लोक हुनेगरी लेख्नु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु १० हजार तथा प्रमाण पत्र र द्वितीय हुने प्रतियोगीलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिने छ । सदस्य अधिकारीका अनुसार रचना साउन ५ गते विहान ११ बजेसम्म नेका तनहुँको इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने वा नेपाली कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवनमा आएर बुझाउनु पर्नेछ ।
समाचार
-
दमौली/नजिक प्रथम सेवा बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै…
-
ऋषिङ/प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले ऋषिङ गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको…
-
कमलबारी/व्यास १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा बेलायती स्वयम्सेवकलाई स्वागत गरिएको छ ।मंगलबार विद्यालय…
-
दमौली/व्यास नगर पालिकाको यस आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ भोलि शुक्रबार हुने भएको छ…
-
दमौली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाले व्यास पराशर पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष एवं मादीसेती…
-
दमौली/व्यास नगरपालिकाले पत्रकार अमरराज नहर्कीलाई मङ्गलबार उत्कृष्ट पत्रकारबाट सम्मान गरेको छ । गोरखापत्र दैनिकको…
-
गल्बुवेसी/छाव्दी प्रवेशद्वार टोल विकास संस्था व्यास–१ गल्बुबेसीले २०८१ को एसइईमा ग्रेडेड टोल अन्तर्गतका पाँच…
-
व्यासको नीति कार्यक्रम र बजेटमा शिक्षा-कार्यक्रमको चाङ, कार्यान्वयनमा आशंका
by Tanahu Awajby Tanahu Awajदमौली÷व्यास नगरपालिकाले असार–१० मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर सभामा…
-
दमौली/प्रतिनिधि सभाले २०८२ असार १७ गते मंगलबारबाट आफ्नो विश्वासनीयताको शाख गुमाएको छ ।राज्यव्यवस्था समितिका…
