दमौली/मृगौलाका बिरामीको डायलसिसलाई आवश्यक पर्ने रगत अभाव भए पछि आकस्मिक रक्तदानको आयोजना गरिएको छ ।
जिल्ला भित्र तथा छिमेकबाट समेत डायलसिसका बिरामी दमौली अस्पतालमा आउने गर्दछन् । नेपाल रेडक्रस सोसाइटी अन्र्तगतको
रक्तसञ्चार केन्द्रमा संचित रगतको अभाव भए पछि रक्तदानका लागि आह्वान
गरेको थियो । आव्हान पछि जेसिआई व्यास नगरले रक्तदानको आयोजना गरेको अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । केन्द्रमा रगत सकिएर डायलसिस नै प्रभावित हुने अवस्था आएकाले रक्तदान गरिएको उनले पुिष्ट गरे । । ‘भिड नहोस् भनेर सामाजिक सञ्जालमा सूचना संप्रेषण गरेर रक्तदान गरेका हौं,’ उनले भने, ‘छोटो समयमै लक्ष्यअनुसार
रगत संकलन भयो ।’ रक्तदानको नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरेका थिए ।
समाचार
-
राम्जाकोट/ऋषिङ्ग गापा ५ मा विपद व्यवस्थापन समिति गठन गरिएको छ । सामाजिक दुरी कायम…
-
रमेश विकल कोरोना भाइरस डिजिजको संक्रमणबाट कसरी जोगिने भनेर संसार यतिबेला विभिन्न उपायहरुको खोजीमा…
-
शेरा/घिरिङ्ग गाउँपालिका वडा नं. ४ शेरामा बाँड्न लगेको राहत विवादका कारण वितरण कार्य स्थगित…
-
दमौली/व्यानपाले प्रत्येक वार्डमा स्वयमसेवक ब्यूरो गठन गर्नका लागि बुधबार सरोकारवालासंग समन्वय बैठक बसेको थियो…
-
भानु/नेपाल रेडक्रस सोसाईटी कलेस्ती उपशाखाको आव्हानमा वडा नंं ८ विर्ताका दुई जना व्यापारीले विश्वव्यापी…
-
प्रधानमन्त्रीको मंगलबारको संवोधन अनियमितताको आशंकालाई कुप्रचारको संज्ञा
by Tanahu Awajby Tanahu Awajसम्वाददाता÷प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा…
-
तनहुँ/चैत्र ११ गतेबाट देशभरबाट लागेको लक डाउनको तनहुँ जिल्लाको गाउँवस्तीमा आंसिक परेको छ ।…
-
घिरिङ्ग/गा.पा.को वडा नं. १ मा राहत सामग्री पुगेको वडाध्यक्ष गंगाराम कुमाल बताउनु हुन्छ ।…
-
विशेषसम्वाददाता/ विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा फैलिने आशंकाले चैत्र ११ गतेबाट शुरु भएको…